News Portal

  • राष्ट्रपतिप्रति सांसद गजेन्द्र महतको व्यंग्यः राष्ट्रपतिलाई अफ्ट्यारा कामहरू राति नै फत्ते गर्ने बानी परिसक्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ भदौ २०७९
    ३८६ पटक
    भक्तपुर,२ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उनले व्यंग्य गरेका हुन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश रातारात प्रमाणीकरण गरेकी थिइन्।

    उनले भने , ‘राष्ट्रपतिलाई अफ्ट्यारा कामहरू राति नै फत्ते गर्ने बानी परिसकेको छ । दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन।’

    यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चारवटा समिति छाडे लेखा समिति दिन सक्नेसमेत बताए।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...