News Portal

  • नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ भदौ २०७९
    ५४४ पटक
    भक्तपुर,२ भदौ २०७९

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको बेलामा त्यसको विरोधमा देशभक्त युवा नेपालले संसद् भवन अगाडि गरेको प्रदर्शनमा उत्रिएका छन् । तर, प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

    सत्ता पक्षले बहुमतको बलमा नागरिकता विधेयक अगाडि बढाउने तयारी गरिरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरिरहेको छ। प्रतिपक्षले मात्रै नभएर सत्ता पक्षकै सांसदहरुले पनि नागरिकता विरोध संशोधनको माग गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...