News Portal

  • आगामी एक साताभित्र गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाईसक्नेः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१० भदौ २०७९
    ४४५ पटक
    भक्तपुर,१० भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले आगामी एक साताभित्र सिट बाँडफाँटको टुंगो लगाईसक्ने दावी गरेका छन् ।

    जेवी टुहुरोको कार्यक्रमका लागि धरान जान लागेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गदैं भदौं १५ भित्र सवै सिट बाँडफाँटको टुग्गो लागिसक्ने बताएका हुन् ।

    बाहिर हल्ला भएकोजस्तो असहमति वा सकसपूर्ण अवस्था गठबन्धनभित्रको छलफलमा नरहेको पनि प्रचण्डले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...