News Portal

  • प्रदर्शनमा उत्रिए फुटपाथ व्यापारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ भदौ २०७९
    ४२० पटक
    भक्तपुर,१७ भदौ २०७९

    राष्ट्रवादी स्वरोजगार व्यावसायी महासंघु ले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेको छ । शुक्रबार माइतीघरमा भएको प्रदर्शनमा महानगरलाई दिएको ज्ञापन पत्रको बेवास्ता गरेको हुनाले दोस्रो चरणको विरोधमा उत्रिनु परेको उनीहरूले बताए।

    प्रदर्शनकारीहरूले आज माइतीघरमा भेला भइ भद्रकाली, सुन्धारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै फेरि माइतीघर आएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए। उनीहरूले फुट्पाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर,श्रम गर्नेहरूको सम्मान गर,सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर जस्ता नारा लगाएका थिए।

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...