News Portal

  • प्रदर्शनमा उत्रिए फुटपाथ व्यापारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ भदौ २०७९
    ३४६ पटक
    भक्तपुर,१७ भदौ २०७९

    राष्ट्रवादी स्वरोजगार व्यावसायी महासंघु ले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेको छ । शुक्रबार माइतीघरमा भएको प्रदर्शनमा महानगरलाई दिएको ज्ञापन पत्रको बेवास्ता गरेको हुनाले दोस्रो चरणको विरोधमा उत्रिनु परेको उनीहरूले बताए।

    प्रदर्शनकारीहरूले आज माइतीघरमा भेला भइ भद्रकाली, सुन्धारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै फेरि माइतीघर आएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए। उनीहरूले फुट्पाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर,श्रम गर्नेहरूको सम्मान गर,सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर जस्ता नारा लगाएका थिए।

     

     

    प्रतिकृया दिनुहोस्

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...