News Portal

  • धनुषामा एक महिलाको शव फेला, बलात्कारपछि हत्या गरिएको अनुमान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुुर,२८ भदौ २०७९
    ३९२ पटक
    भक्तपुुर,२८ भदौ २०७९

    धनुषामा एक महिलाको शव फेलापरेको छ । मंगलबार बिहान सहिदनगर नगरपालिका–३, यदुकूहामा २६ वर्षीया बबित्या दासको शव फेलापरेको हो ।

    बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासकी श्रीमती बबित्या देवीको शव फेलापारेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव अर्धनग्न अवस्थामा फेलापरेको थियो । शरीरमा चोटपटकको डाम भने नदेखिएको डीएसपी क्षेत्रीले बताए ।

    मृतक महिलाकी तीन वर्षीया छोरी छिन् । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...