News Portal

  • चोलेन्द्रको सम्पत्तिमाथिको प्रश्न छानबिन प्रक्रियामा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ असोज २०७९
    २४९ पटक
    भक्तपुर,२ असोज २०७९

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिमाथि प्रश्न उठाएर परेको निवेदन छानबिन प्रक्रियामा रहेको बताएको छ ।

    जबरा प्रधानन्यायाधीशमा बहाल रहँदा नै नागरिक समाजका तर्फबाट निवेदन परेको र त्यसउपर विभाग छानबिन प्रक्रियामा रहेको विभागमा सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए । महाअभियोग सिफारिस समितिले थप सूचना दिए त्यसले अनुसन्धानमा थप सहयोग पुग्न सक्ने पोखरेल बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...