News Portal

  • आज काठमाडौं महानगरको डोजर अनामनगरका अवैध टहरामा

    इभक्तपुर संवाददाताभक्तपुर,७ असोज २०७९
    ३९५ पटक
    भक्तपुर,७ असोज २०७९

    काठमाडौं महानगरपालिकाले आज अनामनगरको अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काउने भएको छ । यसका लागि डोजर र आवश्यक जनशक्तिसहितको टोली पुगिसकेको छ ।

    नगर प्रहरी एसपी दिनेश अर्यालका अनुसार प्राविधिकसहितको टोली पुग्दै छ । सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पाइएको र सम्भवतः आजै भत्काइने उनले बताए ।

    महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...