News Portal

  • गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने प्रचण्डको चाहना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०७९
    १७८० पटक
     भक्तपुर, २५ कार्तिक २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखाबाट विकासको नयाँ मोडल देखाउन चाहेको बताएका छन् । शुक्रबार गाेरखाकाे सिरानचाेकक जाैबारीमा आयोजित काेणसभालाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाकाे बाँकी काम टुङग्यार गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने चाहेको बताएका हुन् ।

    `गाेरखामा प्रचण्ड उम्मेदवार भए पछि संसारकाे ध्यान गाेरखामा तानिएको छ´, उनले भने `जसले भुगाेलकाे आधारमा जसरी गाेरखालाई संसारले चिनेकाे छ । ठीक त्यसरी नै विकासकाे मुल फुटाएर गाेरखालाई आर्थिक समबृद्विकाे यात्रामा नमुना बनाएर गाेरखा चिनाउने मुख्य धाेका छ ।´

    गाेरखा विकासकाे सम्भावना हुँदा हुँदै पनि विकासबाट पछि परेकाे स्मरण गराउँदै यहाँका धुला बाटाहरु ५ बर्षमा सबै पिच गरेर देखाउने प्रतिबद्वता ब्यक्त गरेका हुन् ।

    गाेरखाली जनताकाे विश्वास र भराेसालाई कहिल्यै टुट्न नदिने भन्दै गाेरखा क्षेत्र न २ का उम्मेदार पुष्पकमल दाहाल प्रचण्डले गाेरखासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले गोरखाको विकासको गति निरन्तर अघि बढ्ने विश्वास ब्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...