News Portal

  • काठमाडौं -७ मा रास्वपा र ललितपुर–३ मा एमालेको अग्रता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर ५ मंसिर २०७९
    ३७२ पटक
    भक्तपुर ५ मंसिर २०७९

    काठमाडौं -७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ललितपुर–३ मा एमालेको अग्रता कायम भएको छ ।
    काठमाडौं क्षेत्र नम्बर–७ मा एक हजार ५४३ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीको अग्रता कायम हो भने ललितपुर क्षेत्र नम्बर–३ मा १३०० मतगणना गर्दा नेकपा (एमाले)का अमृत खड्काले अग्रता कायम गरेका हुन्।

    काठमाडौँमा रास्वपाका पराजुलीले ३७५ मत पाएका छन् । नेकपा (एमाले)का श्यामकुमार घिमिरेले ३०६ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराईले २९३ मत पाएका छन् ।

    ललितपुर खड्काले ४९७ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले पछ्याइरहेकी छन् । कार्कीको २८६ मत छ । माओवादी केन्द्रकी पम्फा भुसालले १०९ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...