News Portal

  • ब्रेक फेल भएर बस दुर्घटना; यात्रुहरु भागाभाग, २ सामान्य घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    २५० पटक
     भक्तपुर, ६ मंसिर २०७९

    गोरखा सदरमुकामको हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । ना ६ ख ८९९८ बस ब्रेक फेल भएर हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो ।

    बसको अगाडीको ब्रेक फेल भएपछि अगाडी रहेका माईक्रो लगायतलाई क्षति हुन नदिन कृषि बिकास बैंक अगाडीको एक घरमा बसलाई लगेर ठोक्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सदरमुकामबाट अन्य मुख्य शहर छुट्ने ठाउँ परेकाले बस कुरेर बसी रहेका दुई दर्जनभन्दा बढी यात्रुहरु भागेर ज्यान जोगाएका छन् । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...