News Portal

  • काठमाडौँ ४ मा महामन्त्री थापा विजयी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ४२० पटक
     भक्तपुर, ६ मंसिर २०७९

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । उनले २१ हजार ३०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिएका छन् ।

    उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गरेको हो ।

    एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापा २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट भट्टराईलाई पराजित गर्दै विजयी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...