News Portal

  • काठमाडौँ ४ मा महामन्त्री थापा विजयी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ४९३ पटक
     भक्तपुर, ६ मंसिर २०७९

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । उनले २१ हजार ३०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिएका छन् ।

    उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गरेको हो ।

    एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापा २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट भट्टराईलाई पराजित गर्दै विजयी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...