News Portal

  • माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, एक साताभित्रै नेपाल फर्किने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ पुस २०७९
    २१३ पटक
    भक्तपुर, १ पुस २०७९

    नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । फलोअप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचाररत रहेका पुन पुरानै रोग वंशाणुतग जण्डिसमा समस्या आएपछि मंसिर १६ गते चीन प्रस्थान गरेका थिए ।

    चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन पुगेका थिए ।

    ‘अनन्तजीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ अहिलेकै अवस्थामा सुधार देखिए एक साताभित्रै स्वदेश फर्किनुहन्छ,’ अनन्तको सचिवालयले भन्यो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...