News Portal

  • कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    ४३५ पटक
    भक्तपुर, ६ पुस २०७९

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको थियो ।

    बुधबार सम्पन्न गरेको मतदानमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ६४ मत प्राप्त गरी संसदीय दलको नेतामा चयन भएका हुन् । प्रतिस्पर्धामा उत्रेका पार्टीका महामन्त्री गगनकुमार थापाले भने २५ मत प्राप्त गरेका थिए ।

    प्रम देउवा ३९ मत अन्तरले विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...