News Portal

  • रास्वपाका लामिछाने आजै मन्त्री बन्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ पुस २०७९
    ४३४ पटक
     भक्तपुर, ११ पुस २०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आजै मन्त्री बन्ने भएका छन् ।

    नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न साथ दिएको रास्वपाका सभापति लामिछाने मन्त्री बन्ने भएका हुन् ।

    प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्डले आज दिउँसो पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

    यस्तै, माओवादी केन्द्रबाट एक जना र एमालेबाट चार जना मन्त्री बन्ने भएका छन् । जसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।

    यसैगरी एमालेबाट पार्टी उपाध्यक्ष विष्णु पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...