News Portal

  • अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ माघ २०७९
    २५५ पटक
     भक्तपुर, २३ माघ २०७९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री नभई प्रधानमन्त्री हुने गरी आउने बताएका छन् ।

    आइतबार रास्वपाको बैठकपछि पत्रकार सम्मेलनका क्रममा सभापति लामिछानेले अब आफूहरु आगामी निर्वाचनपछि प्रधानमन्त्री हुने गरी काम गर्ने बताएका हुन् ।

    उनले भने,’उपप्रधानमन्त्री र गृहमन्त्री बन्न होइन, आगामी निर्वाचनबाट प्रधानमन्त्री हुने गरी काम गर्छौँ ।’

    रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...