News Portal

  • राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ बैशाख २०८०
    ४१८ पटक
     भक्तपुर, १८ बैशाख २०८०

    आइतबार राति राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्केका छन् । भारतमा उपचारत उनी आइतबार स्वदेश फर्केका हुन् ।

    वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आजै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्केका हुन् ।

    उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको हो ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति स्वदेश फिर्ता भएको जानकारी दिएका हुन् । यसअघि आइतबार दिउँसो सार्वजनिक विज्ञप्तिमा राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...