News Portal

  • आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० बैशाख २०८०
    २६६ पटक
    भक्तपुर, २० बैशाख २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्री कार्यलयले जनाएको हो ।

    बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउन प्रधानमन्त्री प्रत्यत्नशील छन् ।

    रास्वपा सरकारमा आए गठबन्धन दलबीच भागबण्डा मिलाउनुपर्ने हुन्छ । बैठकमा त्यसबारे छलफल गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ । आजै बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ ।

     

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...