News Portal

  • होटल संचालकले लिए खाजा खान आएका ग्राहकको ज्यान

    भक्तपुरपोस्ट संवाददाता धादिङ, २८ बैशाख २०८०
    ३८२ पटक
    धादिङ, २८ बैशाख २०८०

    धादिङको गल्छीमा खाजा खान आएका ग्राहकको ज्यान लिइएको छ । गल्छी गाउँपालिका–८ गल्छी निबुवा बोटेमा सञ्चालित एक होटलका संचालकले खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरेका हुन् ।

    गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ बस्ने होटल संचालक २६ वर्षीय निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

    खाजा खाएपछि पैसा तिर्नेबेला भनाभन भएपछि होटल संचालकले छुरा प्रहार गरी सख्त घाइते बनाएका थापा मगरको उपचारको क्रममा काठमाडौंमा ज्यान गएको बताइएको छ ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...