News Portal

  • आफ्नै दाइको हत्या अभियोगमा समातिए शाक्य

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० जेठ २०८०
    ४५८ पटक
    भक्तपुर, ३० जेठ २०८०

    आफ्नै दाइको हत्या अभियोगमा काठमाडौँ महानगर २३ ओमबहाल बस्ने सुरज शाक्य पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

    घरायसी विवाद हुँदा सुरजले धारिलो हतियार प्रहार गरी सूर्यको ज्यान लिएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सुरजलाई पक्राउ गरेको बताइएको छ ।

    हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...