News Portal

  • भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ असोज २०८०
    ३७२ पटक
    भक्तपुर, ९ असोज २०८०

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका सेवा अवरुद्ध गरी मंगलवार बिहान उनीहरुले केहीबेर प्रदर्शन गरेका हुन्।

    हेटौडा पछि सोमबार मात्र चितवन र पोखरापोखराको मणिपाल अस्पतालमा पनि थप घटना भएपछि सुरक्षा माग गर्दै प्रदर्शन गरिएको हो । पेशागत सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको डा रंजिस पहारीले पुष्टि गरे ।

    प्रदर्शनमा भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालका समेत चिकित्सक सम्मिलित थिए । उनीहरुले दुधपाटीको पिपल बोटमुनी बसी प्राद्र्शन गरेका थिए । काम गर्ने बाताबरण मिलाइदिन अथवा भिसा मिलाइदिन भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...