News Portal

  • भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ असोज २०८०
    ४६६ पटक
    भक्तपुर, ९ असोज २०८०

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका सेवा अवरुद्ध गरी मंगलवार बिहान उनीहरुले केहीबेर प्रदर्शन गरेका हुन्।

    हेटौडा पछि सोमबार मात्र चितवन र पोखरापोखराको मणिपाल अस्पतालमा पनि थप घटना भएपछि सुरक्षा माग गर्दै प्रदर्शन गरिएको हो । पेशागत सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको डा रंजिस पहारीले पुष्टि गरे ।

    प्रदर्शनमा भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालका समेत चिकित्सक सम्मिलित थिए । उनीहरुले दुधपाटीको पिपल बोटमुनी बसी प्राद्र्शन गरेका थिए । काम गर्ने बाताबरण मिलाइदिन अथवा भिसा मिलाइदिन भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...