News Portal

  • भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ असोज २०८०
    २६३ पटक
    भक्तपुर, ९ असोज २०८०

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका सेवा अवरुद्ध गरी मंगलवार बिहान उनीहरुले केहीबेर प्रदर्शन गरेका हुन्।

    हेटौडा पछि सोमबार मात्र चितवन र पोखरापोखराको मणिपाल अस्पतालमा पनि थप घटना भएपछि सुरक्षा माग गर्दै प्रदर्शन गरिएको हो । पेशागत सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको डा रंजिस पहारीले पुष्टि गरे ।

    प्रदर्शनमा भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालका समेत चिकित्सक सम्मिलित थिए । उनीहरुले दुधपाटीको पिपल बोटमुनी बसी प्राद्र्शन गरेका थिए । काम गर्ने बाताबरण मिलाइदिन अथवा भिसा मिलाइदिन भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...