News Portal

  • बिपी हाइवेमा गयो मोटरसाइकल चालकको ज्यान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ असोज २०८०
    ४८१ पटक
    भक्तपुर, २४ असोज २०८०

    दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।                                                                                  ज्यान गुमाउनेमा काभ्रेकै बनेपा न.पा. १० जनागाल बस्ने वर्ष २५ को सर्वेश्वर हुमागाई रहेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । प्रहरीका अनुसार  घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा करिब सबा २ बजेको समयमा डाक्टरले हुमागाइलाई मृत घोषणा गरेका हुन् ।                                                                    मोटरसाइकल आफै अनियन्त्रित भई बाटोमा रहेको बायाँ साईडको डिभाईडरमा ठोकिन गई नालिमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...