News Portal

  • सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी राष्ट्र चीन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ कार्तिक २०८०
    ६८४ पटक
    भक्तपुर, १८ कार्तिक २०८०

    छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् ।

    चीनले नेपाललाई भूकम्प प्रभावित क्षेत्रमा बाड्न टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउने र ती सामान दुई दिनमै नेपाल आइपुग्ने उनले प्रष्ट पारेका छन् ।

    नेपाललाई तत्काल सहायता स्वरुप सय मिलियन बराबरको राहत सामाग्री उपलब्ध गराउने जानकारी गराएका राजदूत सङले अन्य सहयोगको लागि पनि चीन सरकारले तयारी गरिरहेको उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...