News Portal

  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा भक्तपुरमा धक्का

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ पुस २०८०
    ३३८ पटक
    भक्तपुर, १५ पुस २०८०

    भक्तपुरमा राति १० बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा भक्तपुरमा पनि धक्का महसुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्र भएर पाँच रेक्टर स्केलको भूकम्प गएको मापन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...