News Portal

  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा भक्तपुरमा धक्का

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ पुस २०८०
    १७५ पटक
    भक्तपुर, १५ पुस २०८०

    भक्तपुरमा राति १० बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा भक्तपुरमा पनि धक्का महसुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्र भएर पाँच रेक्टर स्केलको भूकम्प गएको मापन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...