News Portal

  • सिंहदरवार सुरक्षामा डिएसपी घिमिरे

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ चैैत २०८०
    १३० पटक
    भक्तपुर, २३ चैैत २०८०

    नेपाल प्रहरीका दुई जना डिएसपीको सरुवा भएको छ । डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा भएको हो ।

    प्रहरीले मुख्यालयले डिएसपी दिनेश घिमिरेलाई सिंहदरवार सुरक्षाको जिम्मा दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखामा रहेका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणमा सरुवा गरिएको हो ।

    लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई भने काभ्रेस्थित नेपाल प्रहरी विद्यालय साँगामा सरुवा गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...