News Portal

  • बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० ासोज २०८१
    ३४५ पटक
    भक्तपुर, ३० ासोज २०८१

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल मार्फत आफ्नोविचार व्यक्त गरेका छन् ।

    मेयर बालेनले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कविता पोस्ट गर्दै उनले सो विचार व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन् :-

    गाउँ मासेर बनेको शहरको के काम ?

    आफ्नो ठाउँ नै नरहे पछि,

    नाउँ बेचेर बनेको रहरको के काम ?

    आफ्नो भाउ नै नभए पछि,

    मलाई बुद्ध बोलीमा हैन,

    ज्ञानमा चाहिन्छ ।

    हिन्दु राष्ट्र संविधानमा हैन,

    स्वाभिमानमा चाहिन्छ ।

    बडादसैंको बेलामा बालेनको अभिव्यक्तिले धार्मिक अर्थ मात्र राखेको छैन, यसलाई राजनीतिक महत्वका साथ् हेरिएको छ । उनको विचारलाई केही घन्टामै लाखौँले मन पराएका छन् भने हरारौंले प्रतिक्रिया दिन भ्याइसकेका छन् ।

    http://<iframe src=”https://www.facebook.com/plugins/post.php?

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...