News Portal

  • बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० ासोज २०८१
    २२७ पटक
    भक्तपुर, ३० ासोज २०८१

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल मार्फत आफ्नोविचार व्यक्त गरेका छन् ।

    मेयर बालेनले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कविता पोस्ट गर्दै उनले सो विचार व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन् :-

    गाउँ मासेर बनेको शहरको के काम ?

    आफ्नो ठाउँ नै नरहे पछि,

    नाउँ बेचेर बनेको रहरको के काम ?

    आफ्नो भाउ नै नभए पछि,

    मलाई बुद्ध बोलीमा हैन,

    ज्ञानमा चाहिन्छ ।

    हिन्दु राष्ट्र संविधानमा हैन,

    स्वाभिमानमा चाहिन्छ ।

    बडादसैंको बेलामा बालेनको अभिव्यक्तिले धार्मिक अर्थ मात्र राखेको छैन, यसलाई राजनीतिक महत्वका साथ् हेरिएको छ । उनको विचारलाई केही घन्टामै लाखौँले मन पराएका छन् भने हरारौंले प्रतिक्रिया दिन भ्याइसकेका छन् ।

    http://<iframe src=”https://www.facebook.com/plugins/post.php?

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...