News Portal

  • प्रहरी डिआईजी शिलाद्वारा राजिनामा, यस्तो छ कारण

    इमान्दार संवाददाताकाठमाडौँ ।
    २१९७ पटक
    काठमाडौँ ।

    नेपाल प्रहरीमा राजिनामाको लहर बढ्दै गएको छ। समयमा बृद्धिविकास नहुने र पहुँचवालाहरुले मात्र अवसर पाउने भएपछि राजिनामा बढेको छ।

    डिआईजी शिला कसांकार कार्कीले समेत दुई साताअघि राजिनामा दिएकी थिइन्। उनी प्रहरीको कम्प्यूटर निर्देशनालयकी प्रमुख थिइन्। घरासयी कारण देखाउदै उनले दिएको राजिनामा स्वीकृत भइसकेको छ।

    दुई महिनाअघि एसपी गोरखसिंह भण्डारीले पनि राजिनामा दिएका थिए। प्रहरीमा दैनिकजसो ४÷५ जना प्रहरीले राजिनामा दिने गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...