News Portal

  • नेपालको चक्कर लाउदै भारत : आजै विदेश मन्त्री स्वराज आउँदै

    इभक्तपुर संवाददाताभक्तपुर, १८ माघ
    ७५४ पटक
    भक्तपुर, १८ माघ

     

     

     

     

     

     

     

     

     

     

    नयाँ सरकारको रस्साकस्सी चलिरहेको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज आज काठमाडौं आउने भएकी छिन ।

    नेकपा एमाले अध्यक्ष केपी ओलीले भारत संग सहकार्य गर्न आतुर रहेको पत्र पठाएसंगै आउँन लागेकी स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय विश्लेषकले  ‘पहिलेपहिले भारतलाई नेपालले चक्कर लगाउथ्यो , अचेल भारतले नेपाललाई चक्कर लगाउन थालेको’  भनेर समेत टिप्पणी गरेका छन ।

    आजै अपरान्ह करिब ४ बजे काठमाडौं आउने कार्यक्रम तय गरेकी स्वराजसंग नवनियुक्त विदेशसचिव विजय केशव गोखल र सहमसचिवद्धय सुधाकर दलेला र रबि कुमार पनि आउन लागेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...