News Portal

  • नेपालको चक्कर लाउदै भारत : आजै विदेश मन्त्री स्वराज आउँदै

    इभक्तपुर संवाददाताभक्तपुर, १८ माघ
    ८४७ पटक
    भक्तपुर, १८ माघ

     

     

     

     

     

     

     

     

     

     

    नयाँ सरकारको रस्साकस्सी चलिरहेको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज आज काठमाडौं आउने भएकी छिन ।

    नेकपा एमाले अध्यक्ष केपी ओलीले भारत संग सहकार्य गर्न आतुर रहेको पत्र पठाएसंगै आउँन लागेकी स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय विश्लेषकले  ‘पहिलेपहिले भारतलाई नेपालले चक्कर लगाउथ्यो , अचेल भारतले नेपाललाई चक्कर लगाउन थालेको’  भनेर समेत टिप्पणी गरेका छन ।

    आजै अपरान्ह करिब ४ बजे काठमाडौं आउने कार्यक्रम तय गरेकी स्वराजसंग नवनियुक्त विदेशसचिव विजय केशव गोखल र सहमसचिवद्धय सुधाकर दलेला र रबि कुमार पनि आउन लागेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...