News Portal

  • विद्यार्थीको ज्यान गएपछि पीएन् क्याक्पस क्षेत्र तनावग्रस्त

    इभक्तपुर संवाददातापोखरा, २३ माघ
    ५८७ पटक
    पोखरा, २३ माघ

    पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो ।

    ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान लिएको आरोप लगाउदै तोडफ़ोडमा उत्रेका १ दर्जन बिद्यार्थीलाइ प्रहरीले पक्राउ गरेको छ ।

    प्रदर्शनको नेतृत्व नेविसंघले गरेको छ । मृतक बिद्यार्थी नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्षसमेत थिए ।आक्रोशित बिद्यार्थीले चालकलाइ ज्यान मार्ने उद्योगमा कारबाही हुनुपर्ने माग राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी छात्रा समिक्षा खनाल प्रथम

    ”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम...

    संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

    भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्...

    विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा  

    ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक...

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको...

    फलोअप उपचारका लागि आज चीन जाँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् ।...