News Portal

  • दुर्लभ नील गाई बचाउन खोज्दा बागबानीमा पल्टियो ट्रक

    इभक्तपुर संवाददातासर्लाही, २७ माघ
    १३६९ पटक
    सर्लाही, २७ माघ

    पुर्ब मेचीबाट हरियो खुर्सानी , काक्रो बेसार लगायत सामाग्री बोकेर काठमाण्डौ को लागी हिडेको मालबाहक ट्रक सर्लाहीमा दुर्घटनामा परेको छ ।

    मे १ख २४९२ नम्बर को मालबाहक ट्रक आज बिहान ९ बजेको समयमा पुर्ब पस्चिम लोक मार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ मा दुर्घटनामा परेको हो ।

    उष्ण प्रदेशिय बागबानी नजिक बनबाट निस्केको नील गाईले बाटो काट्दा नीलगाई लाई जोगाउने क्रममा ट्रक अनियन्त्रित भै दुर्घटना भएको पत्रकार प्रेमनाथ पौडेलले जानकारी गराएका छन् । दुर्घटनाबाट कुनै मानवीय क्षती भने भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    सानोथिमिमा युएसएआइडीकी प्रशासक पावर, आदर्शका छात्रासंग खेलिन् बास्केटबल

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक...

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४...

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी...

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...