News Portal

  • दुर्लभ नील गाई बचाउन खोज्दा बागबानीमा पल्टियो ट्रक

    इभक्तपुर संवाददातासर्लाही, २७ माघ
    १६५४ पटक
    सर्लाही, २७ माघ

    पुर्ब मेचीबाट हरियो खुर्सानी , काक्रो बेसार लगायत सामाग्री बोकेर काठमाण्डौ को लागी हिडेको मालबाहक ट्रक सर्लाहीमा दुर्घटनामा परेको छ ।

    मे १ख २४९२ नम्बर को मालबाहक ट्रक आज बिहान ९ बजेको समयमा पुर्ब पस्चिम लोक मार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ मा दुर्घटनामा परेको हो ।

    उष्ण प्रदेशिय बागबानी नजिक बनबाट निस्केको नील गाईले बाटो काट्दा नीलगाई लाई जोगाउने क्रममा ट्रक अनियन्त्रित भै दुर्घटना भएको पत्रकार प्रेमनाथ पौडेलले जानकारी गराएका छन् । दुर्घटनाबाट कुनै मानवीय क्षती भने भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...