News Portal

  • शिक्षा पत्रकार गाउँले सम्मानित

    इभक्तपुर संवाददाताभक्तपुर, ५ फागुन
    १३७४ पटक
    भक्तपुर, ५ फागुन

    शिक्षा पत्रकार रोशन क्षेत्री गाउँले सम्मानित भएका छन् । गाउँले शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच सम्मानित भएका हुन् ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा (युएण्टो)ले उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार गाउँलेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

    उनलाई बिद्यालय र शिक्षकको सवालमा ससक्त ढंगले कलम चलाए बापत सम्मानित गरिएको बताइएको छ । आजको शिक्षा साप्ताहिक र एजुकेसन पाटीकर्मी गाउँले इभक्तपुरका शुभचिन्तक समेत हुन् । कार्यक्रममा पूर्व मन्त्रीहरु , शिक्षक नेताहरु र शिक्षा कर्मीहरु समेत सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...