News Portal

  • शिक्षा पत्रकार गाउँले सम्मानित

    इभक्तपुर संवाददाताभक्तपुर, ५ फागुन
    १२७६ पटक
    भक्तपुर, ५ फागुन

    शिक्षा पत्रकार रोशन क्षेत्री गाउँले सम्मानित भएका छन् । गाउँले शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच सम्मानित भएका हुन् ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा (युएण्टो)ले उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार गाउँलेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

    उनलाई बिद्यालय र शिक्षकको सवालमा ससक्त ढंगले कलम चलाए बापत सम्मानित गरिएको बताइएको छ । आजको शिक्षा साप्ताहिक र एजुकेसन पाटीकर्मी गाउँले इभक्तपुरका शुभचिन्तक समेत हुन् । कार्यक्रममा पूर्व मन्त्रीहरु , शिक्षक नेताहरु र शिक्षा कर्मीहरु समेत सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...