News Portal

  • लालबकैयामा डुंगा दुर्घटना, १० सम्पर्क बाहिर

    नेपालवाल संवाददाताराैतहट, ९ भदाै
    ७७१ पटक
    राैतहट, ९ भदाै

    रौतहटमा डुंगा दुर्घटना हुँदा यात्रीहरु बेपत्ता बनेका छन । गौर नगरपालिका लालबकैया खोलामा डुंगा दुर्घटना हुँदा यात्रीहरु बेपत्ता बनेका हुन् ।
    २५ यात्री रहेकामा १५ भने परिवारको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । बेपत्ता बनेकाको खोजी जारी छ ।

    साँझको समयमा खोला तर्ने क्रममा डुंगामा पानी पस्दा दुर्घटना भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...