News Portal

  • पहिरोमा परी ३ बालबालिकाको मृत्यु

    नेपालवाल संवाददातासल्यान, १८ भदाै
    ५६६ पटक
    सल्यान, १८ भदाै

    बागचौर- १२ ओख्रेनीमा पहिरोमा परी ३ बालबालिकाको मृत्यु भएको छ । स्थानीय बलराम डाँगीको घर पहिरोमा पुरिँदा उनका छोराछोरीको मृत्यु भएको हो ।

    डाँगीको घर पहिरोमा पुरिँदा उनको १० बर्षिया छोरी ललिता र ४ बर्षिया छोरी मेनकाका साथै ७ बर्षीय छोरा ललितको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    पहिरोवाट मृतक बालबालिकाको शव निकालिएको सल्यानका प्रहरी प्रमुख विरेन्द्रवहादुर शाहले बताए ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...