News Portal

  • रौतहटमा समातिएका सीके राउत कारागार चलान

    नेपालवाल संवाददातारौतहट, २० मंसिर
    १४०८ पटक
    रौतहट, २० मंसिर

    स्वतन्त्र मधेशकाे माग गर्ने डा. सीके राउत  कारागार  चलान भएका छन् ।  राउतलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

    जिल्ला न्यायाधीश अम्बिका प्रसाद निरौलाको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि राउतलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

    राज्य विरुद्धको संगठित अपराध मुद्दाको अभियोगमा उनी पक्राउ परेका थिए । राज्य विरुद्धको संगठित अपराध मुद्दामा तारीख लिन आउँदा रौतहट प्रहरीले दुई महिना अघि राउतलाई पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...