News Portal

  • पर्यटनमन्त्री अधिकारी सवार विमान सम्पर्कविहीन,दुर्घटनाको सम्भावना

    काठमाडौं, १५ फागुन
    ७३६ पटक
    काठमाडौं, १५ फागुन

    पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर हराएको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा हराएको हो ।

    चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको  हुन सक्ने गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ । ताप्लेजुङका सीडीओ अनुज भण्डारीले दारेढुंगा आसपासबाट हेलिकोप्टर सम्पर्कविहीन भएको सूचना पाएपछि उद्दार टोली सहित आफू त्यसतर्फ़ लागेको बताएका छन ।

    हेलिकोप्टरमा मन्त्रीसहित ६ यात्री रहेका थिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका...

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ ।...