News Portal

  • पर्यटनमन्त्री अधिकारी सवार विमान सम्पर्कविहीन,दुर्घटनाको सम्भावना

    काठमाडौं, १५ फागुन
    ९२४ पटक
    काठमाडौं, १५ फागुन

    पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर हराएको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा हराएको हो ।

    चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको  हुन सक्ने गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ । ताप्लेजुङका सीडीओ अनुज भण्डारीले दारेढुंगा आसपासबाट हेलिकोप्टर सम्पर्कविहीन भएको सूचना पाएपछि उद्दार टोली सहित आफू त्यसतर्फ़ लागेको बताएका छन ।

    हेलिकोप्टरमा मन्त्रीसहित ६ यात्री रहेका थिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...