News Portal

  • गृहले गर्यो २५ उपसचिवको सरुवा तथा पदस्थापना : भक्तपुरका परेनन्

    भक्तपुर, १३ साउन
    ६६४ पटक
    भक्तपुर, १३ साउन

    गृह मन्त्रालयले केही जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन गरेको छ । गृहले २५ जनाको सरुवा र पदस्थापना गरेको हो ।

    आइतवार सरुवा र पदस्थापना गरिएको जानकारी प्राप्त भएको छ । उक्त सरुवाको लिस्टमा भक्तपुरका भने कोहि परेका छैनन् ।

    गृहले सर्लाही, सुनसरी, प्युठान, मनाङ, म्याग्दी लगायतका जिल्लामा सीडीओ सरुवा गरेको छ भने अन्यमा सहायक सीडीओ परिवर्तन गरेको छ ।

    हेर्नुस् सूचीः

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...