News Portal

  • गृहले गर्यो २५ उपसचिवको सरुवा तथा पदस्थापना : भक्तपुरका परेनन्

    भक्तपुर, १३ साउन
    ५८५ पटक
    भक्तपुर, १३ साउन

    गृह मन्त्रालयले केही जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन गरेको छ । गृहले २५ जनाको सरुवा र पदस्थापना गरेको हो ।

    आइतवार सरुवा र पदस्थापना गरिएको जानकारी प्राप्त भएको छ । उक्त सरुवाको लिस्टमा भक्तपुरका भने कोहि परेका छैनन् ।

    गृहले सर्लाही, सुनसरी, प्युठान, मनाङ, म्याग्दी लगायतका जिल्लामा सीडीओ सरुवा गरेको छ भने अन्यमा सहायक सीडीओ परिवर्तन गरेको छ ।

    हेर्नुस् सूचीः

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...