News Portal

  • ५ हजार घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ

    काठमाडौं, १ असोज
    ६८६ पटक
    काठमाडौं, १ असोज

    नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा थलीका प्रमुख बिपिनचन्द्र पन्त रहेका छन् । उनी महानगरीय प्रहरी वृत बौद्ध मातहतका हुन् ।

    पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस लिएको आरोप लागेको छ । स्थानीयको उजुरीको आधारमा पन्त लाई ५ हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको बताइएको छ ।

    महानगरीय प्रहरी वृत्त बौद्ध घुसका कारण बद्नाम बनेपछि अख्तियारले यस अघि त्यहाका प्रमुख श्याम राईलाई १ लाख ४० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...