News Portal

  • ५ हजार घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ

    काठमाडौं, १ असोज
    ६१२ पटक
    काठमाडौं, १ असोज

    नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा थलीका प्रमुख बिपिनचन्द्र पन्त रहेका छन् । उनी महानगरीय प्रहरी वृत बौद्ध मातहतका हुन् ।

    पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस लिएको आरोप लागेको छ । स्थानीयको उजुरीको आधारमा पन्त लाई ५ हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको बताइएको छ ।

    महानगरीय प्रहरी वृत्त बौद्ध घुसका कारण बद्नाम बनेपछि अख्तियारले यस अघि त्यहाका प्रमुख श्याम राईलाई १ लाख ४० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...