News Portal

  • अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

    भक्तपुर, १९ मङ्सिर
    ८१४ पटक
    भक्तपुर, १९ मङ्सिर

    लामो समयको अस्पताल बसाइ पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको छ ।

    उनी आज दिउँसो डिस्चार्ज हुनु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    एपेन्डिसाइटिसले सताए पछि अघिल्लो साताको मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गरेकी थिईन् ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...