News Portal

  • समाजवादी पार्टीले बुधवार ड्रामा देखाउने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइको प्रतिक्रिया

    इभक्तपुर संवाददाता
    ५२१ पटक

    पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराइले बुधवार ड्रामा देखाउने बताएका छन् ।

    मंगलबार समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

    मंगलबार सरकारबाट बाहिरिने निर्णयलाई रिहर्सल मात्रै भनेका भट्टराइले बुधबार ड्रामा नै देखाउने खुलासा गरेका हुन् । उनले कस्तो ड्रामा देखाउने भन्ने बारे भने केहि बताएका छैनन् ।

    बुधबार दिउसो पत्रकार सम्मेलन गरेरै ड्रामाबारे जानकारी दिने उनको भनाइ छ ।

    मंगलवार समाजवादी पार्टी नेपालका अध्यक्ष रहेका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादब र सो पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री शहरी विकास मन्त्री माेहमद इश्तियाक राइले पदबाट राजिनामा दिएको घोषणा गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

    नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

    भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय...