News Portal

  • काठमाडौमा भेटियो कोरोना

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० चैत
    ९४२ पटक
    भक्तपुर, १० चैत

    नेपालमा कोरोना भाइरस भेटिएको छ । काठमाडौंमा एक जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

    फ्रान्सबाट नेपाल फर्केकी एक युवतीमा उक्त भाइरस भेटिएको बताइएको छ । १९ वर्षकी ति युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

    उनी चैत ५ गते फ्रान्स बाट  कतार हुँदै काठमाडौ आएकी थिइन् । हाल उनी टेकु अस्पतालमा रहेको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी...

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २...