News Portal

  • सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे

    भक्तपुरपोस्ट संवाददाता जनकपुर, ६ वैशाख, २०७७
    ८१७ पटक
    जनकपुर, ६ वैशाख, २०७७

    जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधिका कारण पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो ।

    शनिबार पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार दिउँसो १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेजका आधारमा शनिवार उनीहरु पक्राउ परेका थिए ।

    प्रहरीका अनुसार पक्राउ गरिएका उनीहरुलाई शंका लागि कोरोना टेस्ट गराउदा कोरोना पोजेटिभ पाइएको हो । उनीहरु उपर थप अनुसन्धान भैरहेकोजिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । र्यापिड किट मार्फत उनीहरुको परीक्षण भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...