News Portal

  • सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे

    भक्तपुरपोस्ट संवाददाता जनकपुर, ६ वैशाख, २०७७
    ७८३ पटक
    जनकपुर, ६ वैशाख, २०७७

    जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधिका कारण पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो ।

    शनिबार पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार दिउँसो १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेजका आधारमा शनिवार उनीहरु पक्राउ परेका थिए ।

    प्रहरीका अनुसार पक्राउ गरिएका उनीहरुलाई शंका लागि कोरोना टेस्ट गराउदा कोरोना पोजेटिभ पाइएको हो । उनीहरु उपर थप अनुसन्धान भैरहेकोजिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । र्यापिड किट मार्फत उनीहरुको परीक्षण भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...