News Portal

  • काठमाडौँमा बर्डफ्लु !

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १७ माघ
    १०९३ पटक
    काठमाडौं, १७ माघ

    काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्डफ्लु फेला परेको हाे ।

    तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पाइएकाे नगरपालिका पशु शाखाले पुष्टि गरेकाे छ । बर्डफ्लु पुष्टि भएपछि १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनपत रायले बताए।

    बर्डफ्लु पुष्टि भएकाे फार्मलाई शिल गरिएको बताइएकाे छ। बर्डफ्लुकाे संभावित संक्रमण लाइ हेरेर पशु सेवा विभाग, तारकेश्वर नगरपालिकाले अन्य पोल्ट्रीफार्ममा पनि परिक्षणकाका लागि पठाइसकिएको र आवश्यक सतर्कता अपनाइएकाे नगरपालिकाले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...