सरकारले विद्यालय र विश्वविद्यालयका परीक्षा समेत स्थगित गर्ने निर्णय गरेको छ । पूर्वनिर्धारित सबैखाले परीक्षा स्थगित गर्न आदेश जारी गरिएको हो । कोभिड-१९ संक्रमण नियन्त्रणका लागि नियमित कक्षाका साथै पूर्वनिर्धारित परीक्षा समेत नगर्न सरकारले सूचना जारी गरेको छ । सिसिएमसीको सचिवालयका सचिव डा खगराज बरालले अर्को आदेश नभएसम्म कक्षा र परीक्षा स्थगित गर्ने सूचना जारी गरेका छन् । सोमबार सिसिएमसी सचिवालयका सचिव बरालद्वारा जारी प्रेस बिज्ञप्तिमा भौतिकरुपले उपस्थित भएर गरिने कक्षा र परीक्षा स्थगन भएको भनिएको छ । भर्चुअल र बैकल्पिक बिधीबाट गरिने पठनपाठन लाई निरन्तरता दिदै भौतिक उपस्थितिलाई बन्देज गरिएको सचिव बरालले बताए ।
पूर्वनिर्धारित परीक्षा समेत अर्को आदेश नभएसम्म स्थगित
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ बैशाख
भक्तपुर, १२ बैशाख गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन
भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...
प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा
वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...
मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...
शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...
- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान
- भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम
- गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन
- भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह
- रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप
- एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित
- मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग
- लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए
- शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने
- नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव