News Portal

  • बजेटले बढायो वृद्धभत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८
    ६५३ पटक
    भक्तपुर, १५ जेठ २०७८

    आज सरकारले वृद्धाभत्ता बढाएको छ ।  शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन ।

    यो संगै सबै किसिमका सामाजिक सुरक्षा भत्ता  ३३ प्रतिशत वृद्धि भएको छ ।

    यसअघि वृद्धभत्ता ३ हजार रुपैयाँ वितरण हुँदै आएको थियो । ३३ प्रतिशत वृद्धि भएर वृद्धभत्ता ४  हजार पुगेको हो । ७० बर्ष भन्दा माथिका वृद्धवृद्धाले मासिक रुपमा सो रकम पाउने छन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...