News Portal

  • बजेटले बढायो वृद्धभत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८
    ५५७ पटक
    भक्तपुर, १५ जेठ २०७८

    आज सरकारले वृद्धाभत्ता बढाएको छ ।  शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन ।

    यो संगै सबै किसिमका सामाजिक सुरक्षा भत्ता  ३३ प्रतिशत वृद्धि भएको छ ।

    यसअघि वृद्धभत्ता ३ हजार रुपैयाँ वितरण हुँदै आएको थियो । ३३ प्रतिशत वृद्धि भएर वृद्धभत्ता ४  हजार पुगेको हो । ७० बर्ष भन्दा माथिका वृद्धवृद्धाले मासिक रुपमा सो रकम पाउने छन ।

    प्रतिकृया दिनुहोस्

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...