News Portal

  • सरकारले बढायो कर्मचारीको तलव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८
    ६८५ पटक
    भक्तपुर, १५ जेठ २०७८

    सरकारले सरकारी कर्मचारीको तलव बढाएको छ । नयाँ आर्थिक वर्ष संगै कर्मचारीको तलव मासिक २ हजारको दरले बढ्ने भने हो ।

    अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको क्रममा सो कुरा सार्वजनिक गरेका हुन् ।

    त्यस्तै सरकारले महंगी भत्तालाई निरन्तरता दिएको छ भने सबै प्रदेशमा सरकारी कर्मचारीको लागि सामुहिक आवास बनाउने समेत घोषणा गरेको छ ।

    त्यस्तै सरकारले सरकारी कर्मचारीको सामुहिक दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रिमियम सरकारले तिर्ने समेत व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...