News Portal

  • अस्ट्रेलियामा नेपाली विद्यार्थी मृत फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ३७७ पटक
    भक्तपुर, २ असार २०७९

    ६ महिना अगाडि मात्रै अष्ट्रेलिया गएका २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृत अवस्थामा फेला परेका छन्। चितवन स्थायी घर भएका समिर अस्ट्रेलियाको मेलवर्नमा आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।

    कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया आएका समिर साथीभाइसँग बस्दै गएका थिए। केही समयदेखि मानसिक तनावमा देखिएका समिरको असमायिक निधन बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    मृतकको परिवारसँग समन्वय गरेर शव नेपाल ल्याउने अभियानमा एनआरएन विद्यार्थी काउन्सिल एडभाइजरी टिम लागिपरेको एनआरएनका पब्लीक अफिसर सुमन अधिकारीले जानकारी दिए। शव नेपाल पठाउन ‘गो फन्ड’ मार्फत सहयोग रकम संकलन सुरू भएको छ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...