News Portal

  • अस्ट्रेलियामा नेपाली विद्यार्थी मृत फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ४६६ पटक
    भक्तपुर, २ असार २०७९

    ६ महिना अगाडि मात्रै अष्ट्रेलिया गएका २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृत अवस्थामा फेला परेका छन्। चितवन स्थायी घर भएका समिर अस्ट्रेलियाको मेलवर्नमा आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।

    कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया आएका समिर साथीभाइसँग बस्दै गएका थिए। केही समयदेखि मानसिक तनावमा देखिएका समिरको असमायिक निधन बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    मृतकको परिवारसँग समन्वय गरेर शव नेपाल ल्याउने अभियानमा एनआरएन विद्यार्थी काउन्सिल एडभाइजरी टिम लागिपरेको एनआरएनका पब्लीक अफिसर सुमन अधिकारीले जानकारी दिए। शव नेपाल पठाउन ‘गो फन्ड’ मार्फत सहयोग रकम संकलन सुरू भएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...